सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र न्यूजील्याण्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्री विन्स्टन पिटर्सबीच भेटवार्ता भएको छ । मन्त्री राणाले न्यूजील्याण्डका विदेशमन्त्री पिटर्सको यो पहिलो नेपाल भ्रमणले ऐतिहासिक क्षणको संकेत गर्छ भन्दै दुई देशबीचको दिगो साझेदारीमा गति थप्ने बताएकी छन् । उनले न्यूजील्याण्ड-नेपाल सम्बन्धलाई अझ सुदृढ बनाउन पिटर्ससँग मिलेर काम गर्ने बताएकी छन् ।