सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । प्रतिनिधिसभाको बैठक साढे २ बजे बस्ने भएको छ ।यसअघि विपक्षी दलहरुको विरोधका कारण आधा घण्टाका लागि स्थगित भएको बैठक साढे २ बजे बस्ने सूचना सङ्घीय संसद सचिवालयले सार्बजनिक गरेको छ ।