सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संसदीय दलको बैठक बोलाएको छ । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले बिहान १०:३० बजे संसद भवन बानेश्वरस्थित राप्रपा दलको कार्यालयमा संसदीय दलको बैठक बस्ने जानकारी दिएका छन् । उनले बैठकमा पछिल्लो राजनैतिक र भिजिट भिसा प्रकरणमा छलफल हुने समेत बताएका छन् ।