सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आगामी निर्वाचनमा सबै पालिका र निर्वाचन क्षेत्रबाट उम्मेद्वारी दिने बताएका छन् ।सामाजिक सञ्जालमा लेख्दै मेयर साम्पाङले दाग नलागेका इमानदार र काम गर्न चाहनेहरुलाई उम्मेदवार बनाउने समेत बताएका छन् । उनले भनेका छन्- '८४ मा हामी सबै पालिका र निर्वाचन क्षेत्रहरुबाट उम्मेद्वारी दिनेछौँ ! दाग नलागेका इमानदार र काम गर्न चाहनेहरु हाम्र उम्मेद्वार बन्नेछन् !'