सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मंगलबारको प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण पेश गर्ने भएका छन् । संघीय संसद सचिवालयले सार्बजनिक गरेको मंगलबारको सम्भावित कार्यसूचीमा अर्थमन्त्री पौडेलले आर्थिक सर्वेक्षण पेश गर्ने कार्यसूची रहेको छ । सरकारले जेठ १५ गते बजेट ल्याउने व्यवस्था संबिधानले नै गरेको हुनाले त्यसअघि आर्थिक सर्वेक्षण सार्बजनिक गर्ने गरिन्छ ।