माओवादी केन्द्र र नेपाः राष्ट्रिय पार्टीबीच एकता

सोमबार, जेठ १२, २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्र र विजय सैँजु नेतृत्वको नेपाः राष्ट्रिय पार्टीबीच एकता भएको छ ।काठमाडौंमा आयोजित एक समारोहबीच दुई पार्टीबीच एकता घोषणा गरिएको हो । पार्टी एकता समारोहमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ; नेपाः राष्ट्रिय पार्टीका अध्यक्ष डा.सैँजुले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।यस अघि माओवादी केन्द्र र गंगानारायण श्रेष्ठ नेतृत्वको नेपाल समाजवादी पार्टीबीच पनि आजै एकता भएको थियो ।

प्रकाशित मिति: सोमबार, जेठ १२, २०८२  १५:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार