जाजरकोटमा भूकम्प

सोमबार, जेठ १२, २०८२

काठमाडौं । जाजरकोटमा भूकम्पको धक्का महसुस गरिएको छ ।सोमबार अपराहन्न २ बजेर २५ मिनेट जादा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ४.३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

प्रकाशित मिति: सोमबार, जेठ १२, २०८२  १५:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार