एक हजार एक सय रुपैयाँले घट्यो सुनको मूल्य

शुक्रबार, जेठ ९, २०८२
Global Ime Bank

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज एक हजार एक सय रुपैयाँ घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार छापावाल सुनको मूल्य तोलामा एक लाख ९० हजार चार सय रुपैयाँ कायम भएको हो । यसअघि बिहीवार छापावाल सुन तोलामा १ लाख ९१ हजार पाँच सय रुपैयाँ कायम भएको थियो । यस्तै चाँदीको मूल्य पनि घटेर २ हजार ५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०८२  १३:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार