नवनियुक्त गभर्नरलाई कामु गभर्नर तिम्सिनालगायतले गरे स्वागत (फाेटाेफिचर)

बुधबार, जेठ ७, २०८२
Global Ime Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकका नबनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलको स्वागत गरिएको छ । कायमुकाम गभर्नर डा. निलम ढुंगना तिम्सिनालगायत राष्ट्र बैंकका उच्च अधिकारीहरूले नवनियुक्त गभर्नर पौडेललाई स्वागत गरेका हुन् । मन्त्रि परिषदको हिजो बसेको बैठकले पौडेललाई राष्ट्र बैंकको १८ औं गभर्नरमा नियुक्त गरेको हो । आज प्रधानन्यायधिश प्रकाशमान सिंह राउतसँग पद तथा गोपनियताको सपथ लिएर उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेललाई भेटघाट गरेपछि उनी राष्ट्र बैंकमा पदभार ग्रहण गर्न पुगेका हुन् ।

newskarkahna-news857116.-1747832281.jpg

प्रकाशित मिति: बुधबार, जेठ ७, २०८२  १८:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार