एकैदिन ५ हजारले बढयो सुनको मुल्य

बुधबार, जेठ ७, २०८२
Global Ime Bank

काठमाडौं । सुनको मूल्य आज एकैपटक ५ हजार रूपैयाँले बढेको छ । जसअनुसार बुधबार छापावाल सुन प्रतितोला एक लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुनको मूल्य एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार हुने जानकारी दिएको थियो । साथै, आज फेरी चाँदीको मूल्यमा पनि थोरै बृद्दी भएको छ । आज  तोलामा ५० रुपैयाँले बढेर प्रतितोला चाँदीको मूल्य एक हजार ९९० रुपैयाँमा कारोबार हुनेछ ।
 

प्रकाशित मिति: बुधबार, जेठ ७, २०८२  १२:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार