बुद्धजयन्तीका अवसरमा ललितपुरको पाटन क्षेत्रमा शान्ति र्‍याली (फोटोफिचर)

सोमबार, वैशाख २९, २०८२
मयुर प्लाई

काठमाडौं । वैशाख शुक्ल पूर्णिमा अर्थात् २५६९ औँ बुद्धजयन्तीका अवसरमा ललितपुरको पाटन–मंगलबजार क्षेत्रमा शान्ति र्यालीको आयोजना गरिएको छ । स्थानीय मंगलमार्ग अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र, भाष्कर बर्ण महाविहार, शाक्यसिंह विहार, महिला जागृत वचत समूह, गवर्मविन्थ महाविहार, हःखा ज्ञानमाला भजन खलः, ज्ञानमाला भजन समूहलगायतका संघ संस्थाको संयोजनका र्याली निकालिएको हो ।  बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्युं) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले आज अर्थात सोमबारका दिन बौद्ध धर्मावलम्बीले विशेष रुपमा मनाउने गर्दछन् । 

Photo-(6)-1747050600.jpg
Photo-(22)-1747050602.jpg
 

प्रकाशित मिति: सोमबार, वैशाख २९, २०८२  १७:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार