अर्थमन्त्रीद्दारा बिनियोजन बिधेयकका सिद्दान्त र प्राथमिकता प्रस्तुत (पूर्णपाठसहित)

आइतबार, वैशाख २८, २०८२
मयुर प्लाई

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२र८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका छन् । आज बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री पौडेलले करबाहेक बजेट सबन्धित  विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका हुन् । उक्त बिधेयक माथि बैशाख ३० देखी जेठ २ गतेसम्म छलफल गरिने सभामुख देबराज घिमिरेले जानकारी दिएका छन् ।

प्रकाशित मिति: आइतबार, वैशाख २८, २०८२  २१:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार