सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । आज बागमती प्रदेशमा सार्बजनिक बिदा रहेको छ। प्रदेश सरकारको सरकारी कामकाजको भाषा सबन्धी दिवसको अवसरमा बागमती प्रदेशभर सार्बजनिक बिदा दिने निर्णय भएको हो । बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार गत चैत २१ गतेको निर्णय अनुसार आज सो सार्बजनिक बिदा दिइएको सो मन्त्रालयकी सुचना अधिकारी रबिता अधिकारीले जानकारी दिइन् ।