सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । काठमाडौ महानगरपालिका बानेश्वरबाट शङ्खमूल जाने सडकपेटीमा विगत लामो समयदेखि राखिएका पाइपहरू हटाईएको छ । पैदलयात्रुहरूलाई सहज आवागमनमा असर पुगेको गुनासो आएपछि महानगर प्रहरी बलबाट हटाउने कार्य गरिएको जनाईएको हो ।