एमाले सचिवालय बैठक आज पनि 

आइतबार, वैशाख २१, २०८२

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक बसेको छ । च्यासल, ललितपुरस्थित केन्द्रीय कार्यालयमा उक्त बैठक बसेको हो ।  बैठकमा समसमायिक राजनीतिक बिषय तथा बिधान संसोधनलगायतमा छलफल हुने बुझिएको छ।
 newskarkahna-news851070.-1746358413.jpg
 

प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२  १७:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार