कटुवा पेस्तोल सहित एक जना पक्राउ

आइतबार, वैशाख २१, २०८२
मयुर प्लाई

सर्लाही । पर्सा गाउँपालिका(२ बाट कटुवा पेस्तोल १ थान र गोली १ थान सहित सोही गाउँपालिका(४ बस्ने २३ वर्षीय दिपक साहलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  प्रहरी चौकी नारायणपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पेस्तोल सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२  १७:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार