देशका प्रमुख ५ सडकमा बाढी पहिरोले अबरोध

आइतबार, वैशाख २१, २०८२
मयुर प्लाई

काठमाडौं । देशभरी परेको पानीका कारण बिभिन्न राजमार्ग अबरोध भएका छन् । नेपाल प्रहरीका अनुसार अबिरल बर्षा, पहिरो र बाढिका कारण मुख्यतयाः प्रमुखहरू अबरूद्द हुन पुगेका छन् । जसअनुसार अबिरल बर्षाका कारण बागमति नदीले कल्भर्ट भत्काउँदा कान्ति लोकपथ पुर्ण रूपमा अबरूद्द भएको छ भने धादिङको कृष्णभीरमा पहिरो जाँदा पृथ्वी लोकमार्ग एकतर्फी मात्रै सुचारू भएको छ ।  सिन्धुपाल्चोकको भोटेकोशी गाउपालिका–२ कोप्लाङस्थित अरनिको राजमार्ग साना गाडी मात्रै चल्ने गरी एकतर्फी सुचारू भएको छ।  त्यसो त नवलपरासी पुर्वको बिनयी खोलमा आएको बाढीले बिनयी र चौसट्ठीमा क्रमशः एकतर्फी मात्रै र चौसट्ठीमा पुर्ण रूपमा अबरोध भएको नेपाल प्रहरीले जनाएको छ ।newskarkahna-news850760.-1746351156.jpg
 

प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२  १५:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार