सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । सरकारले भूमिसम्बन्धी विधेयक यही अधिवेशनबाट पारित गर्ने भएको छ। अध्यादेशवाट ल्याउँदा असफल भएकाे साे बिधेयक आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रममार्फत यसै बर्ष पारित गरिने जनाएकाे ।राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी विधेयक यसै अधिवेशनबाट पारित गर्ने जनाएका छन ।