सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको छ । मन्त्रिपरिषद्को बुधबार साँझ बसेको बैठकले नीति तथा कार्यक्रम पारित गरेको सूचना, सञ्चार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । सरकारले आगामी शुक्रबार वैशाख १९ गते नीति तथा कार्यक्रम ल्याउँदैछ ।