प्रधानमन्त्री र मन्त्रीहरूकाे सम्पति बिवरण सार्बजनिक गर्न रास्वपाकाे माग

मंगलबार, वैशाख १६, २०८२
मयुर प्लाई

काठमाडौं ।  रााष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्न माग गरेको छ  । प्रतिनिधि सभाको मंगलबारको बैठकमा रास्वपाका सा‌सद मनीष झाले प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्न माग गरेका हुन् । सुशासनको कुरा गर्ने सरकारले १० महिनासम्म पनि सम्पत्ति विवरण किन सार्वजनिक नगरेको ? भन्दै सो पार्टीका सांसद झाले प्रश्न उठाएका हुन् ।

प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०८२  १६:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार