माओवादी केन्द्रका अध्यक्ष  ‘प्रचण्ड’ बारपाकमा

बिहीबार, वैशाख ११, २०८२
मयुर प्लाई

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत पर्ने गोरखा जिल्लाको बारपाकमा आएका छन् ।  उनी भोलि २०७२ साल बैशाख १२ गते गएको विनाशकारी भूकम्पको केन्द्रविन्दु रहेको बारपाकमा यस वर्ष भूकम्पको १० औं वार्षिकीको अवसरमा आयोजित भूकम्प स्मृति कार्यक्रममा सहभागी हुने छन् । 

प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०८२  १९:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार