सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । त्रिभुवन विमानस्थलको झाडीमा आगजानी भएपछि राष्ट्रिय अन्तराष्ट्रिय उडान रोकिए । तीनकुने कोटेश्वर क्षेत्रमा राजावादीहरूले हिंस्रक आन्दोलन गरिरहेको बेला बिमानस्थल छेउमा आगलागी भएको हो । जसका कारण राष्ट्रिय अन्तराष्ट्रिय उडान प्रभावित हुन पुगेका छन् । बेलुका ८ बजेसम्मका लागि उडान रोकिएको थियो ।