ललितपुर महानगर दिवसमा प्रधानमन्त्री ओली प्रमुख अतिथि

मंगलबार, पुस २, २०८१
मयुर प्लाई

ललितपुर । ललितपुर महानगरपालिकाको स्थापना दिवसमा प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथि भएका छन् । आज ललितपुरमा आयोजित बिशेष कार्यक्रममा ओली प्रमुख अतिथि भएका हुन । यसअघि काठमाडौंको ३० औं महानगर दिवसमा भने मेयर बालेन शाहले उपराष्ट्रपति रामसहाय यादवलाइ प्रमुख अतिथि बनाएका थिए । तर, ललितपुरका मेयर चिरिबाबु महर्जनले भने प्रधानमन्त्री ओलीलाइ प्रमुख अतिथि बनाएको हो । कार्यक्रम जारी रहेकाे छ ।  

प्रकाशित मिति: मंगलबार, पुस २, २०८१  १४:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार