राजनीति
समाचार
समाज
अर्थतन्त्र
खेलकुद
स्वास्थ्य
जलवायु/मौसम
स्थानीय सरकार
धर्म/संस्कृति
थप
सुरक्षा
अन्तर्राष्ट्रिय
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
गृहपृष्ठ
राजनीति
समाचार
समाज
अर्थतन्त्र
खेलकुद
स्वास्थ्य
जलवायु/मौसम
स्थानीय सरकार
थप
धर्म/संस्कृति
सुरक्षा
अन्तर्राष्ट्रिय
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
सोसल मिडिया
Contact Us
युनिकोड
Weather Update
समाचार
आपराधिक समूहसँग मिलेको आरोपमा भैँसेपाटी प्रभागकी इन्स्पेक्टरलाई निलम्बनको सिफारिस
आपराधिक समूहसँग मिलेको आरोपमा भैँसेपाटी प्रभागकी इन्स्पेक्टरलाई निलम्बनको सिफारिस
शब्दपाटी
बिहीबार, असोज १०, २०८१
बिहीबार, असोज १०, २०८१
आपराधिक समूहसँग मिलेर पैसा असुलेको आरोपमा ललितपुरको प्रहरी प्रभाग बुङमती (भैँसेपाटी)की इन्स्पेक्टर विनुकुमारी शाहीलाई निलम्बनको सिफारिस भएको छ। प्रारम्भिक छानबिनमा उनले आर्थिक लेनदेन गरेको खुलेपछि जिल्ला प्रहरी परिसर ललितपुरले निलम्बनको प्रक्रिया अघि बढाएको हो। अधिकृत तहको निलम्बन गृह मन्त्रालयबाट हुने प्रहरी नियमावलीको प्रावधान छ। साथै घटनाको विषयमा छानबिन समितिसमेत गठन भएको छ। डिएसपी नरहरि अधिकारीको नेतृत्वमा समिति गठन गरी छानबिन अघि बढाइएको ललितपुर परिसरका एसपी नरेशराज सुवेदीले बताए। भैँसेपाटी प्रभागले गत ७ असोजमा एक व्यवसायीलाई शान्ति सुरक्षासम्बन्धी मुद्दामा पक्राउ गरी थुनामा राखेर बलात्कार मुद्दामा फसाइदिने भन्दै ३० लाख लेनदेन गरेर छाडेको खुलेको थियो। घटनामा संलग्न दुईजनालाई पक्राउ गरी आपराधिक लाभ मुद्दामा अनुसन्धान अघि बढाइएको र प्रहरीको भूमिकाको विषयमा छानबिन भइरहेको एसपी सुवेदीले बताए। प्रहरी स्रोतका अनुसार छानबिन समितिले इन्स्पेक्टरको मोबाइलसमेत नियन्त्रणमा लिइसकेको छ।
प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१
१४:५४
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
नंः १
नेपाली प्रविधि कम्पनी टिङटिङको व्यावसायिक सञ्चार प्रणाली श्रीलङ्कामा विस्तार
नंः २
रास्वपाका सांसदहरूलाई संसदीय अभ्यास तथा नेतृत्व विकासबारे दुईदिने प्रशिक्षण
नंः ३
संसद् अधिवेशन वैशाख २८ देखि आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
नंः ४
बालेन शाहको ‘क्याजूअल लुक्स’ को चर्चा
नंः ५
कर्णालीमा खेल क्षेत्रको ठुलो सम्भावनाको क्षेत्र हो : मन्त्री भण्डारी
विशेष
दुई युवाले चिरे ईभी गाडीहरु छोटो दूरीको लागि मात्र हो भन्ने मान्यता
सोमबार, असार ९, २०८२
अन्तर्वार्ता
बीमा दुरुपयोग रोक्न स्वतन्त्र क्लेम जाँच इकाइ अनिवार्य :डा. शम्भुप्रसाद आचार्य
शुक्रबार, फागुन ८, २०८२
चुनावपछि ठूला दलहरूबीच सहमति गरेर १० वर्षे दीर्घकालीन आर्थिक सुधार कार्यक्रम ल्याउनुपर्छ : हेमराज ढकाल
बुधबार, माघ २८, २०८२
वैकल्पिक भनिएका शक्तिहरुको शिर–पुच्छर छैन, प्रतिस्पर्धा पूरानै दलसँग हुन्छ : डा.प्रकाश शरण महत
मंगलबार, माघ २७, २०८२
कम्युनिस्ट एकताको अभ्यास ‘चुनाव जित्न मान्छे थुपार्ने’ माध्यम मात्र हो : विप्लव
बिहीबार, माघ २२, २०८२
देशलाई निकासा दिने हो भने चुनाव बाहेक अरु विकल्प छैन : अष्टलक्ष्मी शाक्य
बिहीबार, माघ २२, २०८२
नयाँ पुस्ताले श्रीस्वस्थानी कथा सुन्ने मात्र नभइ अर्थ खोज्न थालेका छन : ज्योतिष तारा लोचन न्यौपाने
आइतबार, माघ १८, २०८२
जीवनशैली
तोरीबारीमा बसेर डिनर खाने पर्यटकीय गन्तब्य बन्दै चीन
बुधबार, चैत ११, २०८२
एक्लोपनले होइन, सम्बन्धले दिन्छ दीर्घकालीन खुसी : डा. समीम अख्तर
शुक्रबार, चैत ६, २०८२
बुढ्यौलीमा स्मरणशक्ति कमजोर किन हुन्छ ?
शनिबार, माघ ३, २०८२
शनिवार ‘सगून ज्वेलर्स प्रेजेन्ट्स मिसेस भोग नेपाल–२०२५’को अडिसन
शुक्रबार, पुस ११, २०८२
पाँच महिनामा नेपालीले प्रयोग गरे १९ अर्ब रुपैयाँ भन्दा धेरैको स्मार्टफोन
मंगलबार, पुस ८, २०८२
अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस नेपालमा पनि मनाइँदै
मंगलबार, मंसिर ९, २०८२
शिक्षा
शिक्षामा लगानीका लागि सरोकारवालासँग संवाद, शैक्षिक सुधारमा जोड
आइतबार, वैशाख १३, २०८३
शैक्षिक सत्र २०८३ सुरु हुँदै, जनक शिक्षाद्वारा देशभर पाठ्यपुस्तक वितरण तीव्र
शुक्रबार, वैशाख ४, २०८३
धनुषामा व्यवस्थित र शान्तिपूर्ण वातावरणमा एसइई परीक्षा
बिहीबार, चैत १९, २०८२
सुरु भयो एसइई : कोशी प्रदेशमा कस्तो छ व्यवस्थापन ?
बिहीबार, चैत १९, २०८२
कर्णालीमा ३८ हजार बढी परीक्षार्थीले दिए आजदेखि एसइई परीक्षा
बिहीबार, चैत १९, २०८२
आजदेखि सुरु भएको एसइइ परीक्षामा ५ लाख भन्दा बढी विद्यार्थि सहभागी
बिहीबार, चैत १९, २०८२
प्रवेश परीक्षा तयारी कक्षा र ब्रिज कोर्स बन्द गराउने सरकारको निर्णय
आइतबार, चैत १५, २०८२
पदबहाली गर्दै सस्मित पोखरेलले भने, 'शिक्षा क्षेत्रलाई पारदर्शी बनाउँछौं'
शुक्रबार, चैत १३, २०८२
समाचार
‘मितज्यू’को ट्रेलर सार्वजनिक
सोमबार, वैशाख २८, २०८३
असिना पानीसहितको चट्याङले २४ भेडा मरे
सोमबार, वैशाख २८, २०८३
‘स्वच्छ प्रशासनको नयाँ संकल्प’ ‘सरसफाइ सप्ताह’ सुरु, स्वास्थ्य मन्त्री मेहेताले गरिन् उद्घाटन
सोमबार, वैशाख २८, २०८३
त्रिभुवन विमानस्थल डेढ घण्टापछि पुनः सञ्चालनमा
सोमबार, वैशाख २८, २०८३
नीति मन्थनबाट उठेका विषय मुलुकको नीति बन्नुपर्छ : रवि लामिछाने
आइतबार, वैशाख २७, २०८३
थप समाचार
‘मितज्यू’को ट्रेलर सार्वजनिक
बिहीबार, असोज १०, २०८१
असिना पानीसहितको चट्याङले २४ भेडा मरे
बिहीबार, असोज १०, २०८१
‘स्वच्छ प्रशासनको नयाँ संकल्प’ ‘सरसफाइ सप्ताह’ सुरु, स्वास्थ्य मन्त्री मेहेताले गरिन् उद्घाटन
बिहीबार, असोज १०, २०८१
त्रिभुवन विमानस्थल डेढ घण्टापछि पुनः सञ्चालनमा
बिहीबार, असोज १०, २०८१
Subscribe Newsletter
×