सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडाै । वाङ्मय शताब्दी पुरुष एवम् वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशी बिरामी परेका छन् । छाती दुखेपछि बुधवार दिउँसो उनलाई किस्ट अस्पतालमा भर्ना गरिएको छ । जोशीको उपचारमा संलग्न डाक्टरका अनुसार अहिले उनको श्वासप्रश्वास र रक्तचाप सबै सामान्य रहेको छ भने स्वास्थ्यमा पनि सुधार भइरहेको छ । उनलाई एकरदुई दिन प्रत्यक्ष निगरानीमा उपचार गरेपछि घर पठाइने अस्पतालले जनाएको छ ।