क्यानको केन्द्रीय कार्यसमितिले के के निर्णय गर्यो ?

शुक्रबार, असार २१, २०८१
डिस होम विज्ञापन
Global Ime Bank

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय कार्यसमितिको बैठकले गरेका निर्णय  सार्बजनिक गरिएको छ । असार २० गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले सन्दीप लामिछानेलाई केन्द्रीय सम्झौतामा अनुबन्ध गरेको छ । त्यस्तै नेपाल प्रिमियर लिग आगामी नोभेम्बर/डिसेम्बरमा आयोजना गर्ने निर्णय गरेको छ । साथै क्यानले महिला खेलाडी अप्सरा बेगमले बन्द प्रशिक्षणका क्रममा अभ्रद्र व्यबहार गरेको भन्दै निलम्बन गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  १९:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार