पेरिस ओलम्पिकमा मनिता श्रेष्ठ प्रधान छनौट

बिहीबार, असार १३, २०८१
डिस होम विज्ञापन
Global Ime Bank

काठमाडौं । मित्र राष्ट्र फ्रान्सको पेरिसमा सञ्चालन हुने “ गृष्मकालीन पेरिस ओलम्पिक ” मा नेपाल प्रहरीकी जुडो खेलाडी मनिता श्रेष्ठ प्रधान छनौट हुन सफल भएकी छिन् । आगामी २०८१ साउन ११ देखि ३० गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा अन्तर्राष्ट्रिय जुडो महासंघ (आईजेएफ) बाट वाइल्ड कार्ड मार्फत उनी छनौट भएको नेपाल प्रहरी खेलकुद समितिले जनाएको छ ।  

प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  १६:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार