सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपालले टि ट्वान्टी विश्व कपको आफ्नो तेस्रो खेलमा दक्षिण अफ्रिकाविरुद्ध कसिलो बलिङलाई निरन्तरता दिँदा समर्थकको मन जितेको छ । खेलको यो लयलाई कायमै राख्ने हो भने दक्षिण अफ्रिकालाई सस्तोमा समेट्दै नेपाल सुपर ८ मा पुग्ने सम्भावना छ । दीपेन्द्रसिंह ऐरीले व्यक्तिगत तेस्रो विकेट लिँदा दक्षिण अफ्रिकाले १९.१ ओभरमा ५ विकेटको क्षेतिमा ११२ रन बनाएको छ । दीपेन्द्रले डेभिड मिलरलाई ७ रनमा सन्दीप लामिछानेबाट क्याच गराएका थिए । त्यसअघि दीपेनद्रले सर्वाधिक ४३ रन बनाएका हेन्रिच हेन्ड्रिक्स र क्विन्टन डि ककको विकेट लिएका थिए । अर्को दुई विकेट कुशल भुर्तेलले लिएका थिए ।