भिनिसियस बने च्याम्पियन्स लिगको उत्कृष्ट खेलाडी

मंगलबार, जेठ २२, २०८१
डिस होम विज्ञापन
Global Ime Bank

काठमाडौँ । रियल म्याड्रिडबाट खेल्ने ब्राजिलियन फरवार्ड भिनिसियस जुनियर यस सिजनको च्याम्पियन्स लिगको उत्कृष्ट खेलाडी बनेका छन् ।  युइएफएको प्राविधिक समितिले भिनिसियस जुनियरलाई यस सिजनको च्याम्पियन्स लिगको उत्कृष्ट खेलाडी घोषणा गरेको हो ।  भिनिसियसले यस सिजनको च्याम्पियन्स लिगमा फाइनलमा सहित कुल ६ गोल गरेका थिए भने ५ गोल असिस्ट गरेका थिए । २३ बर्षिय भिनिसियसले यस सिजनको ला लिगामा पनि २६ खेलमा १५ गोल गरेका थिए ।  त्यस्तै रियल म्याड्रिडकै इङल्याण्डका जुड बेलीङघम यस सिजनको उत्कृष्ट युवा खेलाडी बनेका छन् ।      
    

प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  ०८:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार