सन्दीपलाई अमेरिकी दुताबासले अन्तर्वार्ताका लागि बोलायो

बिहीबार, जेठ १७, २०८१
डिस होम विज्ञापन
Global Ime Bank

काठमाडौँ । क्रिकेटर सन्दीप सन्दीप लामिछानेलाई अमेरिकी दुताबासले अन्तर्वार्ताका लागि अमेरिकी दूतावासले बोलाउने भएको छ । परराष्ट्र मन्त्रालयले दूतावासलाई नोट पठाएपछि लामिछानेलाई अन्तर्वार्ताका लागि बोलाउने भएको हो । स्रोतका अनुसार परराष्ट्रले बुधबार दुताबासलाई नोट पठाएपछि आज अन्तर्वार्ताका लागि बोलाउने भएको हो । बिहीबार बिहान खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले त्रिवि मैदानमा लामिछानेसँग भेटे गरेका थिए । भेटमा उनले सरकारले यस विषयमा आवश्यक पहल गरिरहेको बताउदै भिसा स्वीकृत हुनेमा आशा व्यक्त गरेका थिए ।
 

प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१  १४:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार