क्यानले बनायो पाँच समिति

बुधबार, जेठ २, २०८१
डिस होम विज्ञापन
Global Ime Bank

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले विभिन्न समिति गठन गरेको छ । क्यानले दुई बर्ष कार्यकाल रहेका पाँच समिति गठन गरेको हो । क्यानले दिवाकर घलेको संयोजकत्वमा प्रतियोगिता समिति, सुदीप शर्माको संयोजकत्वमा अनुशासन समिति, धिरेन्द्र सावदको संयोजकत्वमा विकास समिति, विक्रम विष्टको संयोजकत्वमा प्राविधिक समिति र प्रदिप मझगैयाको संयोजकत्वमा महिला क्रिकेट विकास समिति बनाएको हो ।
 

प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  १२:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार