गोदावरीमा विपद व्यवस्थापन केन्द्र खोल्छौँ : नगर प्रमुख महर्जन 

शुक्रबार, चैत २, २०८०

ललितपुर : गोदावरी नगरपालिकाले नगरभित्र प्रकोप जोखिम न्यूनिकरण तथा व्यवस्थापन केन्द्र खोल्ने भएको छ । गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले शब्दपाटी डिजिटल मिडियासँगको कुराकानीमा नगरपालिकाले केन्द्र खोल्ने तयारी गरेको बताउनु भएको हो । 
ललितपुर जिल्लाको ६वटा स्थानीय तहमध्येको एक स्थानीय तह गोदावरी नगरपालिकाको हो । १४ वटा वडामा विभक्त यो नगरपालिकामा दुर्गम ठाउँ धेरै सुगम ठाउँ थोरै छन् । उपत्यकाकै नयाँ र ठूलो यो नगरपालिका नेपाल नगरपालिका संघको ३१ औं स्थापना दिवसको अवसरमा २९३ वटा नगरपालिकामध्ये शहरी विकास, पूर्वाधार निर्माण र विपद व्यवस्थापनमा उत्कृष्ट काम गरेकोमा सम्मानित भएको छ । यी क्षेत्रलगायत नगरपालिकाले समग्रमा गरेको कामका बारेमा नगर प्रमुख महर्जनसँग हामीले कुराकानी गरेका छाैँ ।

प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  १५:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार