बोर्डिङ स्कूल बसको ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु, पाँच बढी घाइते

आइतबार, फागुन २०, २०८०

जनकपुर। धनुषाको जनकपुरधामस्थित जकपुरधाम उपमहानगरपालिका २३ विन्धीमा एन्जल्स सेकेन्डरी बोर्डिङ स्कूलको बसले ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य सातजना भन्दा बढी घाइते भएका छन् ।

प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  १३:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार