आफ्नो क्षेत्रमा खानेपानी समस्याको सांसद शिशिर खनालले गराए सरकारको ध्यानाकर्षण

सोमबार, फागुन १४, २०८०

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर–६ मा सांसद शिशिर खनालले विकराल बन्दै गएको  खानेपानी समस्या समाधानका सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद खनालले आइतबार बसेको प्रतिनिधिसभाको बैठकको शून्य समयमा  खानेपानी मन्त्री र प्रधानमन्त्रीलाई  मेलम्ची आयोजनाले समेट्न नसक्ने धर्मस्थली, फुटुङ, मनमैजु, नेपालटार, सामाखुसी, गोंगबु क्षेत्रका जनताका लागि खानेपानीको योजना खोइ भनेर प्रश्न सोधेका हुन् । 

प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  ०९:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार