बुधबार दोस्रो पटक काठमाडाै‌‌मा भूकम्पको धम्का   

बुधबार, जेठ ५, २०७८

काठमाडौं । बिहानै भूकम्पको धक्का महसुस गरेका काठमाडौं बासीले दोस्रो पटक बिहान ८ बजोर २८ मिनेट जाँदा फेरि भूकम्पको धम्का महसुस गरेका छन् । भूकम्पको केन्द्र विन्दु एकिन भइसकेको छैन । भूकम्प आएपछि मानिसहरु घरबाहिर निस्केको थिए । वैशाख १२, २०७२ को झल्को दिने गरी बारम्बर भूकम्प आए पछि त्रास फैलिएको छ ।
 

प्रकाशित मिति: बुधबार, जेठ ५, २०७८  ०८:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार