एयरलाइन्सका ५ वटा जहाज लिलामीमा

बिहीबार, पुस ५, २०८०

 

काठमाडौं नेपाल एयरलाइन्सले पुराना वटा जहाज लिलामीमा राखेको

बिहीवार एक सूचना जारी गर्दै एयरलाइन्सले दुई वटा एमए६० तीन वटा वाई१२ जहाज लिलामी बिक्रीमा राखेको जानकारी दिएको

एयरलाइन्सले गोप्य सिलबन्दी टेन्डर आह्वान गर्दै आउँदो फेब्रुअरी तारिख अर्थात् माघ २१ गतेसम्म म्याद राखेको

यी जहाजहरु तीन वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्डेड छन्

प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  २२:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार