समाचार
राजनीति
समाज
खेलकुद
स्वास्थ्य
अर्थतन्त्र
स्थानीय सरकार
धर्म/संस्कृति
सुरक्षा
थप
अन्तर्राष्ट्रिय
जलवायु/मौसम
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
गृहपृष्ठ
समाचार
राजनीति
समाज
खेलकुद
स्वास्थ्य
अर्थतन्त्र
स्थानीय सरकार
धर्म/संस्कृति
थप
सुरक्षा
अन्तर्राष्ट्रिय
जलवायु/मौसम
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
सोसल मिडिया
Contact Us
युनिकोड
Weather Update
प्रदेश सभा
कोशी प्रदेश सरकारले १० वर्षसम्मका बालबालिकाको निःशुल्क उपचार गर्ने
प्रदेश सभा
कोशी प्रदेश सरकारले १० वर्षसम्मका बालबालिकाको निःशुल्क उपचार गर्ने
शब्दपाटी
शनिबार, मंसिर ९, २०८०
शनिबार, मंसिर ९, २०८०
विराटनगर । कोशी प्रदेश सरकारले १० वर्षसम्मका बालबालिकाको निःशुल्क उपचार गर्ने भएको छ । आर्थिक वर्ष २०८०–८१ को बजेटसम्बन्धी अध्यादेश प्रतिस्थापन गर्ने विधेयक आज प्रदेशसभामा पेस गर्दै आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी समेत सम्हालेका मुख्यमन्त्री केदार कार्कीले यो जानकारी दिएका हुन् । मुख्यमन्त्री कार्कीले पेश गरेको ३६ अर्ब ७४ करोड ३५ लाखको बजेटमा १० वर्षसम्मका बालबाबलिकाको निःशुल्क उपचारको व्यवस्था मिलाइने जनाइएको छ । बजेटमा यसअघि समावेश साना बजेटका टुक्रे योजना कटौती गरेको मुख्यमन्त्री कार्कीले जानकारी दिएका छन् । यसअघि तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारले ल्याएको भन्दा ५० करोड बढीको बजेट मुख्यमन्त्री कार्कीले पेस गरेका छन् । बजेटमा उल्लेख भएअनुसार धुलो दूध र घिउ निर्यातमा अनुदान दिइने भएको छ । यस्तै, सौर्य ऊर्जा प्रणालीमार्फत् चल्ने स्वचालित तुइन सञ्चालन गर्ने, हात्तीमैत्री जंगल बनाउने, इटहरीमा जलन अस्पताल निर्माण गर्ने, तमोर नदीको पानी धरान ल्याउने लगायत योजना बजेटमा उल्लेख गरिएको छ । मुख्यमन्त्री कार्कीले चालूतर्फ १२ अर्ब ६८ करोड १० लाख ८३ हजार, पूँजीगततर्फ २० अर्ब ३८ करोड १५ लाख ८२ हजार, वित्तीय व्यवस्थातर्फ १ करोड र स्थानीय तहमा वित्तीय हस्तान्तरण तर्फ ३ अर्ब ६६ करोड ७३ लाख ४५ हजार विनियोजन गरेका छन् । तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहिलो पटक अध्यादेशबाट जेठ ३२ गते बजेट ल्याएका थिए । उनले पूँजीगततर्फ १८ अर्ब २३ करोड ४२ लाख ५२ हजार तथा चालूतर्फ १७ अर्ब ९९ करोड ९२ लाख ५८ हजार रुपैयाँ र वित्तीय व्यवस्थातर्फ १ करोड विनियोजन गरेका थिए ।
प्रकाशित मिति: शनिबार, मंसिर ९, २०८०
२०:५८
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
नंः १
जब लामाटारका ज्येष्ठ नागरिकले गरे सप्तकोशीमा मध्यरातमै स्नान.... (भिडियो)
नंः २
बराहक्षेत्रको महाकुम्भ मेलासहितको धार्मिक तीर्थाटनमा रमाए महालक्ष्मी नगरपालिका ९ लामाटारका ज्येष्ठ नागरिक (भिडियो)
नंः ३
गोदावरी नगरप्रमुख भन्छन्, ‘डढेलो नियन्त्रणमा लिन निरन्तर र अथक प्रयास गरेका छौँ’
नंः ४
पहिले मान्छे अनि पत्रकार
नंः ५
नरिवल खसाल्ने दिन ललितपुर महानगरमा बिदा
विशेष
आजदेखि काठमाडौंमा सुर्तीजन्य पदार्थको बिक्रीमा प्रतिबन्ध
बिहीबार, मंसिर २८, २०८०
अन्तर्वार्ता
ढुंगा–गिटी राम्रो आयस्रोत हो, तर गृहमन्त्रीले रोकिदिए : गोदावरी नगर प्रमुख गजेन्द्र (भिडियाे)
मंगलबार, वैशाख ११, २०८१
नियम मिच्नेका लागि म आतंक नै हुँ : राजु नाथ पाण्डे, महानगर प्रहरी प्रमुख (भिडियो)
शुक्रबार, वैशाख ७, २०८१
राजनीतिक दलहरुले सदनमा दोहोरो चरित्र देखाइरहेका छन् : सभामुख घिमिरे (भिडियो)
मंगलबार, वैशाख ४, २०८१
अहिलेको गठबन्धन दीर्घकालीन राजनीतिक प्लानको साथ बनेको छ : रमेश लेखक
सोमबार, चैत ५, २०८०
पूर्व होस् की पश्चिम, नेपालको मात्र हित हुनेगरि सहकार्य गर्न कोही तयार हुँदैनन् : पूर्वपरराष्ट्रमन्त्री साउद (भिडियो)
आइतबार, चैत ४, २०८०
हिन्दु राष्ट्र र राजसंस्था फरक कुरा हो : शंकर भण्डारी
शनिबार, फागुन ५, २०८०
जीवनशैली
ऋण लिन महिलाले शवलाई बैंकमा लिएर गएपछि...
बिहीबार, वैशाख ६, २०८१
जब अन्धविश्वासी रूसी यु-टयुबरले महिना दिनको बच्चालाई भोकै मारे....
बिहीबार, वैशाख ६, २०८१
पेरूमा फेला परे सबैभन्दा लामाे आयु भएका ब्यक्ति, जसले मनाए १२४ औं जन्मोत्सब
शुक्रबार, चैत ३०, २०८०
भक्तपुर महोत्सवमा उल्लेख्य सहभागिता, विहीबार चर्चित कलाकारहरुको प्रस्तुति
बिहीबार, चैत २९, २०८०
केपी ओली आज ओलाङचुङ्गोला जाँदै, फर्केर अनुभव साटने
बिहीबार, चैत २९, २०८०
एलन मस्क भारत आउँदै, टेस्लाको प्लान्ट खोल्न सक्ने
बिहीबार, चैत २९, २०८०
शिक्षा
दुई विश्वविद्यालयका उपकुलपति नियुक्त
मंगलबार, वैशाख १८, २०८१
वीरगञ्जस्थित हरि खेतान बहुमुखी क्याम्पसमा तोडफोड
आइतबार, वैशाख १६, २०८१
राष्ट्रियसभा गृहमा करिब ५ सय लेखिकाका एक हजार पुस्तक प्रदर्शनीमा
बिहीबार, वैशाख १३, २०८१
शिक्षामन्त्री श्रेष्ठको आग्रह, 'शिक्षालयलाई दलीय राजनीतिको चपेटाबाट बाहिर निकालौं'
बुधबार, वैशाख १२, २०८१
काठमाडौँ महानगरमा २७ विद्यालयलाई कक्षा र विषय थप गर्न अनुमति
मंगलबार, वैशाख ११, २०८१
प्राध्यापकहरुलाई विश्वस्तरको शिक्षा र अनुसन्धानको अवसर आवश्यक
मंगलबार, वैशाख ११, २०८१
पारिश्रमिक कम भएको भन्दै शिक्षकहरूले एसईईको उत्तरपुस्तिका नजाच्ने
सोमबार, वैशाख १०, २०८१
धनगढीमाई नगरपालिकामा कार्यरत निजी स्रोतका शिक्षकले नौ महिनादेखि तलव पाएनन्
सोमबार, वैशाख १०, २०८१
समाचार
नेक–सिपिएसमा भर्ना भएका विद्यार्थीलाई शैक्षिक अभिमुखीकरण
शनिबार, वैशाख २२, २०८१
नेपाल पत्रकार महासंघको चुनाव जेठ २६ गते हुने
शनिबार, वैशाख २२, २०८१
डिभीको नतिजा आज आउँदै, यसरी सकिन्छ हेर्न
शनिबार, वैशाख २२, २०८१
वायु प्रदूषण बढेसँगै सावधानी अपनाउन मन्त्रालयको आग्रह
शनिबार, वैशाख २२, २०८१
सातै प्रदेशमा एयर एम्बुलेन्सको अवधारणा अघि सारौं : गृहमन्त्री
शुक्रबार, वैशाख २१, २०८१
थप समाचार
कर्णालीको सरकार विस्तार, को को बने मन्त्री ?
शनिबार, मंसिर ९, २०८०
बझाङमा मतगणना सुरू
शनिबार, मंसिर ९, २०८०
कोशीमा संकल्प प्रस्ताव पारित भएको पत्र प्रदेश प्रमुखलाई पठाइयो
शनिबार, मंसिर ९, २०८०
कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिने
शनिबार, मंसिर ९, २०८०
Subscribe Newsletter
×