प्लालेष्टायनमाथिको इजरायली आक्रमणविरुद्ध ललितपुरमा विरोध 

मंगलबार, कात्तिक १४, २०८०

काठमाडौं । प्लालेष्टायनमाथि इजरायलले गरिरहेको आक्रमणको विरोधमा ललितपुरमा प्रर्दशन भएको छ ।  पाटन दरबार स्क्वाएरमा जम्मा भएका विभिन्न जनजाति अगुवाहरूले प्लालेष्टायनमाथि इजरायलले गरिरहेको आक्रमण रोकिनु पर्ने भन्दै प्लेकार्डसहित प्रर्दशन गरेका हुन् । 


प्रर्दशनका सहभागीहरूले नेपालका आदिवासी प्लालेष्टायनको पक्षमा छन् । नदीदेखि समुन्द्रसम्म प्लालेष्टायन स्वतन्त्र हुनुपर्छ, जाति हत्या रोकलगायतका प्ले कार्डसहित विरोध गरेका थिए ।  


कार्यक्रममा सहभागीहरूले कवितामार्फत् शान्ति स्थापनाको आग्रहसमेत गरेका थिए । 

प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  २२:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार