मालश्री धुनको मौलीकता हरायो  : वरिष्ठ तवला वादक मिश्र 

आइतबार, कात्तिक ५, २०८०

काठमाडौं । वरिष्ठ तवला वादक संगीता मिश्रले दशैँमा गुन्जने मालश्री धुनको मौलीकता हराउँदै गएको गुनासो गरेकी छिन् ।

सञ्चारमाध्यमहरुले पनि मौलीक धुनको संरक्षणमा ध्यान दिन नसकेको उनको भनाई छ । नयाँ पिढीको भने मौलीक धुनप्रति आकर्षण बढ्दै गएको उनको अुनभव छ ।

 

 

प्रकाशित मिति: आइतबार, कात्तिक ५, २०८०  २०:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार