भिभो भि २९ फाइब जीसंगै “आयो दशैं, लाग्यो तिहार, भिभो किन्दा बुलेट उपहार” योजना सार्वजनिक 

शुक्रबार, असोज १९, २०८०

काठमाडैं । स्मार्टफोन ब्राण्ड भिभोले, आफ्नो भि सिरिज अन्तर्गतको नयाँ फोन भिभो भि२९ फाइब जी सार्वजनिक गरेको छ ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा कम्पनिले भि २९ सार्वजनिक गरेको हो । आफ्नो अघिल्लो मोडल भि२७ को सफलतापछि भि२९ फाइब जीलाई विशेष महत्वका साथ सार्वजनिक गरिएको कम्पनीको दाबी छ ।  

Photo (1)1696555757.png
साथै भिभोले आफ्ना ग्राहकहरूका लागि दशैं विशेष अभियान “आयो दशैं, लाग्यो तिहार, भिभो किन्दा बुलेट उपहार” पनि घोषणा गरेको छ । 
अक्टोबर ५ देखि नोभेम्बर २१ सम्म रहने यस अफरमा ग्राहकहरूलाई आकर्षक पुरस्कारसंगै एकजना भाग्यशाली विजेताले रोयल इनफिल्ड प्राप्त गर्ने सो कम्पनीले जनाएको छ । 

Photo (4)1696555763.png

प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०  ०७:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार