प्रधानसेनापति शर्मा आज भारत जाँदै

आइतबार, असोज ७, २०८०

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा आज भारत जाँदै छन् । १३ औं संस्करणको असोज ८ गतेदेखि १० गतेसम्म सञ्चालन हुने ‘इण्डो–प्यासिफिक आमिज चिफ कन्फ्रेन्स’ मा सहभागी हुन उनी भारतको राजधानी नयाँदिल्ली जान लागेको सेनाले जनाएको छ ।
सम्मेलनमा ३० भन्दा बढी देशका प्रधान सेनापतिहरुको सहभागीता रहने छ । सम्मेलनमा आपसी हित र सुरक्षा चासोका विषयमा छलफल हुनेछ । 

प्रकाशित मिति: आइतबार, असोज ७, २०८०  ०९:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार