इन्द्रजात्राको लिङ्गो हनुमानढोका पुर्‍याइयो, साँझ दीप प्रज्वलनसहित पूजाअर्चना  

शनिबार, असोज ६, २०८०

काठमाडौं । इन्द्रजात्राका लागि भक्तपुरको चित्तापोलदेखि ल्याइएको ३२ हातको लिङ्गो तानेर नगर प्रवेश गराइएको छ । 
शनिबार बिहानको शुभसाइतमा भोटाहिटीबाट असन, इन्द्रचोक हुँदै हनुमानढोका पु¥याइएको हो भने साँझ स्थानीयले दीप प्रज्वलनसहित पुजा गरेका छन्  । 

Photo (3) (4)1695481445.jpg
इन्द्रजात्रा कालभैरव मन्दिरको अगाडि लिङ्गो गाडी इन्द्रको ध्वजा फहराएपछि 
उपत्यकामा इन्द्रजात्रा सुरु हुन्छ । 
हनुमानढोका ठड्याइएको लिङ्गो ढालेर टेकु दोभानमा लगेर सेलाएपछि इन्द्रजात्रा विधिवत् रुपमा सम्पन्न हुनेछ । 
राजा गुणकामदेवले इन्द्रजात्रा उत्सव मनाउन शुरु गरेको मान्यताका साथ काठमाडौंका महानगरबासी नेवार समुदायले इन्द्रजात्रा उत्सव मनाउने परम्परा छ ।  यसै दिनमा राजा जयप्रकाश मल्लले कुमारी यात्रा प्रारम्भ गरेका थिए । 

Photo (2) (7)1695481445.jpg

Photo (1) (7)1695481450.jpg

Photo (4) (4)1695481440.jpg

Photo (9) (3)1695481429.jpg

Photo (8) (2)1695481429.jpg

प्रकाशित मिति: शनिबार, असोज ६, २०८०  २०:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार