होम आइसोलेशनमै महिलाको मृत्यु 

बुधबार, वैशाख २९, २०७८

त्रिशूली । होम आइसोलेशनमा बसेका एक कोरोना सङ्क्रमिको मंगलबार मृत्यु भएको छ ।  मृत्यु हुनेमा  लिखु गाउँपालिका–ं२ का  ६६ वर्षीया महिला छिन् । योसँगै सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ ।  जिल्लास्वास्थ्य कार्यालयका सूचना अधिकृत उत्तमराज खनालले कोरोना सङ्क्रमित  महिला आफ्नै घरमा एकान्तबाँसमा रहेका समयमा मृत्यु भएको जानकारी दिए ।  उनी यही वैशाख १६ गते खुट्टामा समस्या भएसगैँ जाँच गराउन त्रिशूली अस्पतालमा आएको र पीसीआर परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको थियो । 
 

प्रकाशित मिति: बुधबार, वैशाख २९, २०७८  ०७:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार