राजनीति
समाचार
समाज
अर्थतन्त्र
खेलकुद
स्वास्थ्य
जलवायु/मौसम
स्थानीय सरकार
धर्म/संस्कृति
थप
सुरक्षा
अन्तर्राष्ट्रिय
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
गृहपृष्ठ
राजनीति
समाचार
समाज
अर्थतन्त्र
खेलकुद
स्वास्थ्य
जलवायु/मौसम
स्थानीय सरकार
थप
धर्म/संस्कृति
सुरक्षा
अन्तर्राष्ट्रिय
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
सोसल मिडिया
Contact Us
युनिकोड
Weather Update
समाचार
'फिप्टी फिप्टी'मा गोदावरी नगरपालिकाले दियो किसानलाई उन्नत जातको बोका
गोदावरी नगरपालिकाकाे ‘फिप्टी फिप्टी’ अवधारणा
'फिप्टी फिप्टी'मा गोदावरी नगरपालिकाले दियो किसानलाई उन्नत जातको बोका
उत्पादन धेरै हुने भन्दै किसान दंग
शब्दपाटी
मंगलबार, चैत ७, २०७९
मंगलबार, चैत ७, २०७९
ललितपुर । गोदावरी नगरपालिकाले नगरभित्रका व्यवसायिक किसानलाई बोयर जातको बोका दिएको छ । नगरपालिकाले ‘फिप्टी फिप्टी’को अवधारणा अनुसार बाख्राको नस्ल सुधार्न र उन्नत जातको पाठापाठी उत्पादन गर्न बोयर जातका १३ वटा बोका व्यवसायिक किसानलाई दिएको हो । नगरपालिकामा आयोजित कार्यक्रममा नगर प्रमुख गजेन्द्र महर्जनले किसानलाई बोका हस्तान्तरण गरे ।
गोदावरी नगरपालिका पशु शाखाका अनुसार एउटा बोकालाई सरदर ४८ हजार रुपैयाँ परेको छ । ४८ हजारको ५० प्रतिशत किसानले बेहोरेका छ्न् भने ५० प्रतिशत नगरपालिकाले लगानी गरेको छ । नगर प्रमुख महर्जनले किसानको आर्थिक अवस्था सुधार गर्नका लागि नगरपालिकाले ल्याएको ‘फिप्टी फिप्टी’को अवधारणा अनुसार बोका उपलब्ध गराएको बताए । उनले भने, ‘उहाँहरुको नि लगानी हुँदा अपनत्व महसुुस हुने भयो, त्यसैले यो अवधारणामा काम गरेका हौं ।’
किसानको आवश्यकता र मागलाई नगरले प्राथमिकतामा राखेको उनले बताए । नगरपालिकाले उत्पादन वृद्धि गर्दै किसानको आर्थिक अवस्था सुधार गर्न विभिन्न कार्यक्रम आयोजना गरेको छ ।
नगरपालिकाले अघिल्लो वर्ष यो जातको १४ वटा वोका किसानलाई दिएको थियो । अघिल्ला वर्षको कार्यक्रम प्रभावकारी भएकाले यो वर्षपनि यसलाई निरन्तरता दिएको पशु शाखा प्रमुख ईश्वरप्रसाद घिमिरेले बताए ।
उनले भने, ‘हस्तान्तरण गरेको बोकामा बोयरको जातीय गुण ७५ प्रतिशत छ, यसबाट उत्पादन हुने पाठपाठी हृष्टपुष्ट हुन्छन्, बलिया र मोटाघाटा हुन्छन्, तिनको बिक्री वितरणबाट किसान लाभान्वित हुनुहुन्छ ।’
नगरपालिकाले बोका उपलव्ध गराउनु अघि इच्छुक कृषकहरुको आवेदन माग गरेको थियो । उनका अनुसार निवेदन प्राप्त भएपछि छलफल गरेर बोका दिइएको हो । गोदावरी नगरपालिकामा १४ वटा वडाहरु छन् । यो पालिकाको केही वडाहरु कृषि र पशुपालनलाई प्रमुख पेशा बनाएका किसानहरूको बसोबास रहेको छ ।
प्रकाशित मिति: मंगलबार, चैत ७, २०७९
१३:३३
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
नंः १
पिएचडी गर्ने नगरवासीदेखि विद्यार्थी, शिक्षक र विद्यालयलाई गोदावरी नगरको सम्मान र पुरस्कार
नंः २
आगामी निर्वाचनमा रास्वपाले व्यक्ति विशेषभन्दा सोच र क्षमता भएको उम्मेदवार चयन गर्छ : केशव बलायर
नंः ३
सर्वसाधारणका लागि रातको १२ बजेसम्म बस सञ्चालन
नंः ४
कुन्ख्येन फालक ताल
नंः ५
असोज ३ गतेदेखि सुरु हुने वडा अधिवेशनमा भाग नलिन शशांक कोइरालाको आग्रह
विशेष
दुई युवाले चिरे ईभी गाडीहरु छोटो दूरीको लागि मात्र हो भन्ने मान्यता
सोमबार, असार ९, २०८२
अन्तर्वार्ता
क्यासिनो व्यवसायमा स्थिर नीति र अनुभवी अपरेटर आवश्यक छ : अजय विक्रम थापा
शुक्रबार, असोज २, २०८३
बीमा दुरुपयोग रोक्न स्वतन्त्र क्लेम जाँच इकाइ अनिवार्य :डा. शम्भुप्रसाद आचार्य
शुक्रबार, फागुन ८, २०८२
चुनावपछि ठूला दलहरूबीच सहमति गरेर १० वर्षे दीर्घकालीन आर्थिक सुधार कार्यक्रम ल्याउनुपर्छ : हेमराज ढकाल
बुधबार, माघ २८, २०८२
वैकल्पिक भनिएका शक्तिहरुको शिर–पुच्छर छैन, प्रतिस्पर्धा पूरानै दलसँग हुन्छ : डा.प्रकाश शरण महत
मंगलबार, माघ २७, २०८२
कम्युनिस्ट एकताको अभ्यास ‘चुनाव जित्न मान्छे थुपार्ने’ माध्यम मात्र हो : विप्लव
बिहीबार, माघ २२, २०८२
देशलाई निकासा दिने हो भने चुनाव बाहेक अरु विकल्प छैन : अष्टलक्ष्मी शाक्य
बिहीबार, माघ २२, २०८२
जीवनशैली
किन उनीहरू एउटै बाटोबाट बारम्बार उड्छन् ?
आइतबार, असोज ४, २०८३
किन खराब निद्राले केही मानिसको मस्तिष्कलाई बढी असर गर्छ ?
आइतबार, साउन १७, २०८३
के नियमित कफी सेवनले मुटुसम्बन्धी रोगहरूको जोखिम कम हुन्छ ?
आइतबार, साउन १०, २०८३
तोरीबारीमा बसेर डिनर खाने पर्यटकीय गन्तब्य बन्दै चीन
बुधबार, चैत ११, २०८२
एक्लोपनले होइन, सम्बन्धले दिन्छ दीर्घकालीन खुसी : डा. समीम अख्तर
शुक्रबार, चैत ६, २०८२
बुढ्यौलीमा स्मरणशक्ति कमजोर किन हुन्छ ?
शनिबार, माघ ३, २०८२
शिक्षा
विद्यार्थीका सुझावका आधारमा पाठ्यक्रम परिमार्जन गर्छौं : शिक्षामन्त्री पोखरेल
सोमबार, भदौ २९, २०८३
जेम्स स्कुल र जापानका दुई प्रतिष्ठित विद्यालयबीच सहकार्यका लागि सम्झौता
बिहीबार, भदौ १८, २०८३
‘सरकारले सहमति तथा सम्झौता कार्यान्वयन गरेन, देशभरका शिक्षक पूरानै समस्यामा छन्’
सोमबार, साउन ११, २०८३
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
शनिबार, जेठ २३, २०८३
छात्रवृत्तिको पहिलो मनोनयन सूचीबाट ३ हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
शनिबार, जेठ २३, २०८३
मेघा कलेजमा अन्तर्राष्ट्रिय सम्मेलन, शैक्षिक अनुसन्धानले अर्थतन्त्रमा सहयोग पुग्ने विश्वास
शुक्रबार, जेठ १, २०८३
शिक्षामा लगानीका लागि सरोकारवालासँग संवाद, शैक्षिक सुधारमा जोड
आइतबार, वैशाख १३, २०८३
शैक्षिक सत्र २०८३ सुरु हुँदै, जनक शिक्षाद्वारा देशभर पाठ्यपुस्तक वितरण तीव्र
शुक्रबार, वैशाख ४, २०८३
समाचार
बाढीपहिरो प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि एक सय अर्ब बजेट आवश्यक : मन्त्री लम्साल
सोमबार, असोज ५, २०८३
पुवा खोलामा बेलिब्रिज जडान सम्पन्न, आइतबार साँझदेखि यातायात सुचारु
सोमबार, असोज ५, २०८३
२७ दिनपछि पनि किन घटेन भोटेकोशी बाढीका बेपत्ताको संख्या ?
सोमबार, असोज ५, २०८३
१ हजार ४५१ जनाको शव फेला
सोमबार, असोज ५, २०८३
लाइसेन्स छपाइको काम नयाँ प्रणालीबाट सुरु
आइतबार, असोज ४, २०८३
थप समाचार
सर्वसाधारणका लागि रातको १२ बजेसम्म बस सञ्चालन
मंगलबार, चैत ७, २०७९
पिएचडी गर्ने नगरवासीदेखि विद्यार्थी, शिक्षक र विद्यालयलाई गोदावरी नगरको सम्मान र पुरस्कार
मंगलबार, चैत ७, २०७९
साझा बसमा डिजिटल टिकटिङ सुरु
मंगलबार, चैत ७, २०७९
बाढीपीडितलाई फक्ताङ्लुङ गाउँपालिकाको २६ लाखभन्दा बढी सहयोग
मंगलबार, चैत ७, २०७९
Subscribe Newsletter
×