पोखरामा अवतरण हुन नसकेको बुद्धको विमान काठमाडौं आयो

सोमबार, फागुन २९, २०७९

काठमाडौं । आज बेलुकी पोखरातर्फ उडेको बुद्ध एअरको उडान अवतरण हुन नसकेपछि काठमाडौं फिर्ता भएको छ । खराब मौसमका कारण बुद्धको उडान नम्बर बीएचए ६५५ विमान साँझ ६ बजे काठमाडौं विमानस्थलमा अवतरण गरेको हो । सवा ५ बजे काठमाडौंबाट पोखरा प्रस्थान गरेको उक्त विमान काठमाडौं फर्केपछि त्यसपछिका बीएचए ६५७ र ६५९ उडान पनि रद्ध गरिएको हो ।

प्रकाशित मिति: सोमबार, फागुन २९, २०७९  २०:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार