जनमत, लोसपा र नागरिक उन्मुक्तिबीच कार्यगत एकताको सहमति

उपेन्द्र यादवविरुद्ध मधेश केन्द्रित तीन दलीय मोर्चा

आइतबार, फागुन २८, २०७९

काठमाडौं । लोसपा नेपाल, जनमत पार्टी एवं नागरिक उन्मुक्ति पार्टीबीच आपसी समझदारीको आधारमा कार्यगत एकताको निम्ति सहमति भएको छ । सहमति पत्रमा तीन वटै दलका अध्यक्षहरूले हस्ताक्षर गरेका छन् ।
तीन दलको यो सहमतिले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीविरुद्ध मधेश केन्द्रित अन्य दलको मोर्चाबन्दी बनेको सन्देश दिएको छ ।

jan1678577663.jpg
उपराष्ट्रपति निर्वाचनका लागि पनि जसपा र जनमत पार्टीबाट उम्मेदवारी दर्ता भएको छ । दुवै दल १० दलीय गठबन्धनमा सहभागी छन् । जसपाबाट दुईजनाले उम्मेदवारी दिएका छन् ।

https://www.nepalpress.com/wp-content/uploads/2023/03/334953444_762436985093454_3487166818061878347_n-e1678537691893.jpg

प्रकाशित मिति: आइतबार, फागुन २८, २०७९  ०५:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार