गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई कोरोना सङ्क्रमण

बुधबार, वैशाख २२, २०७८

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।  मुख्यमन्त्रीमा कोरोना सङ्क्रमण पुष्टि भएको प्रेस संयोजक विक्रम न्यौपानेले जानकारी दिए । मुख्यमन्त्री गुरुङ अहिले आफ्नै सरकारी निवासमा आइसोलेटेड भएर बसेका छन् ।
मुख्यमन्त्री गुरुङ मङ्गलबार सर्वदलीय बैठकमा सहभागी भएका थिए । दलहरूबीच सहमति नजुट्दा वैशाख १५ गते स्थगित गण्डकी प्रदेशसभाको बैठक त्यसयता बस्न सकेको छैन । 
 

प्रकाशित मिति: बुधबार, वैशाख २२, २०७८  १६:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार