काठमाडौं छाड्न अब स्थानीय तहको सिफारिश अनिवार्य 

१० दिन क्वारेन्टिनमा बस्नुपर्ने 
मंगलबार, वैशाख २१, २०७८

काठमाडौं । काठमाडौँ उपत्यकाबाट बाहिर जाँदा अब स्थानीय तहको सिफारिश चाहिने भएको छ ।  काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले आज जारी गरेको आदेशमा बुधबारदेखि सम्बन्धित स्थानीय तहको सिफारिशसहित १० दिन क्वारेन्टिनमा बस्ने भएपछि मात्र उपत्यकाबाट गन्तव्यमा जाने पाइने छ ।  यसअघि सरकारले उपत्यका आउने व्यक्तिलाई अनिवार्य रूपमा १० दिन क्वारेन्टिनमा बस्ने भनेको थियो । 
 

प्रकाशित मिति: मंगलबार, वैशाख २१, २०७८  २२:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार