सरकारलाई रास्वपाको समर्थन कायमै !

सोमबार, फागुन १५, २०७९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन कायमै राखेको छ ।
रास्वपाको आज बसेको बैठकले सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए । राष्ट्रपति निर्वाचनका सन्दर्भमा भने दुवै पक्षले मत मागेकाले रास्वपाले निर्णय लिइसकेको छैन । 

प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९  १३:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार