‘सर्भर डाउन’ हुँदा प्रभावित बनेको अन्तर्राष्ट्रिय उडान नियमित

सोमबार, फागुन ८, २०७९

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनको ‘सर्भर डाउन’ हुँदा प्रभावित बनेको हवाई उडान नियमित भएको छ । सवाघण्टा अवरुद्ध भएको उडान सेवा नियमित सञ्चालन भएको हो । अध्यागमनको सर्भर डाउन हुँदा सवाघण्टा उडान सेवा प्रभावित भएको थियो । दिउँसो २ः३५ देखि नियमित उडान भइरहेको छ । उडान अवरुद्ध हुँदा अन्तर्राष्ट्रिय उडानका यात्रुले सास्ती बेहोर्नुपरेको थियो । 
 

प्रकाशित मिति: सोमबार, फागुन ८, २०७९  १७:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार